जिल्ला शिक्षा अधिकारी
अर्जुनबहादुर रायमाझी(जिल्ला शिक्षा अधिकारी)
शिक्षा पाउनु सवै वालवालिकाको नै सर्गिक अधिकार हो । यो अधिकारको संरक्षण गर्नु राज्यको र समाजको मात्र होइन सवै सचेत नागरिकको दायित्व हो । त्यस्तै साक्षर हुन पाउनु पनि सवै बयस्कको अधिकार हो
थप हेर्नुहोस