जि. शि. अ.
अर्जुनबहादुर रायमाझी
शिक्षा पाउनु सवै वालवालिकाको नै सर्गिक अधिकार हो । यो अधिकारको संरक्षण गर्नु राज्यको र समाजको मात्र होइन सवै सचेत नागरिकको दायित्व हो । त्यस्तै साक्षर हुन पाउनु पनि सवै बयस्कको अधिकार हो । त्यसैले सवै वालवालिकालाई विद्यालयमा भर्ना गर्न नियमित विद्यलयमा पठाउन, गुणस्तरीय शिक्षा दिन र सवै नगारिकालाई कमसेकम साक्षर सम्म बनाउने कार्यमा सवै पक्षको सहयोग हुने छ भन्ने अपेक्षा गरिएको छ ।
परिपत्र तथा सूचना
- स्रोतव्यक्तिको विज्ञापन सम्बन्धमा
- वालविकासका स.का. र कक्षा ११ र १२ को विद्यार्थी विवरण सम्बन्धमा
- बिशेषज्ञको सूचि अध्यवदिक गर्ने सम्वन्धि जिल्ला शिक्षा कार्यालयको सूचना
- करार शिक्षक नियुक्तिकोलागि सूची अध्यावदिक गर्ने सम्वन्धि सूचना
- साक्षर भक्तपुर अभियान अन्तरगत, जिल्लाको कुनै स्थानमा १५ देखि ६० बर्ष उमेर समुहको निरक्षर व्यक्ति देखिएमा जानकारी गराउन अनुरोध थप हेर्नुहोस
