जिल्लाको बारेमा
परिचय
शैक्षिक प्रशासनकाे सङ्गठनात्मक स्वरुपमा तल्लाे तमकाे निकायका रुपमा ७५ अाेटै जिल्लामा एक एक अाेटा जिल्ला शिक्षा कार्यालय स्थापना गरिएकाे छ । जिल्लास्तरीय शैक्षिक विकास कार्यक्रमकाे याेजना तर्जुमा गरी कार्यान्वयन गर्नु र राष्टिय नीति र कार्यक्रमका साथै शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्वन्धित क्षेत्रीय शिक्षा निर्देशनालयकाे निर्देशनअनुसार जिल्लामा पठनपाठन प्रक्रिया भए नभएकाे सुपरिवेक्षण तथा अनुगमन गर्नु जिल्ला जिल्ला शिक्षा कार्यालयकाे मुख्य दायित्व हाे ।
परिपत्र तथा सूचना
- स्रोतव्यक्तिको विज्ञापन सम्बन्धमा
- वालविकासका स.का. र कक्षा ११ र १२ को विद्यार्थी विवरण सम्बन्धमा
- बिशेषज्ञको सूचि अध्यवदिक गर्ने सम्वन्धि जिल्ला शिक्षा कार्यालयको सूचना
- करार शिक्षक नियुक्तिकोलागि सूची अध्यावदिक गर्ने सम्वन्धि सूचना
- साक्षर भक्तपुर अभियान अन्तरगत, जिल्लाको कुनै स्थानमा १५ देखि ६० बर्ष उमेर समुहको निरक्षर व्यक्ति देखिएमा जानकारी गराउन अनुरोध थप हेर्नुहोस
