शैक्षिक तथ्यांकहरु
-
भक्तपुर जिल्लामा रहेका सस्थागत विद्यालय र ति विद्यालयहरुको विद्यार्थी बिवरण
प्रकाशित मिती: २०७१- १० -१५
विद्यालयहरुले भरेको तथ्याङ्क विवरणको आधारमा विद्यार्थी विवरण राखिएको हो । कुनै विद्यालयमा विद्यार्थी सङ्ख्यामा फरक पर्न गएको भए तथा त्रुटी हुन गएको भए जिल्ला शिक्षा कार्यकलय भक्तपुरलाई जानकारी गराइदिन हुन अनुरोध गरिन्छ ।
थप हेर्नुहोस -
भक्तपुर जिल्लामा रहेका सामुदायिक अध्ययन केन्द्रहरुको विवरण
प्रकाशित मिती: २०७१- ०९ -२४
भक्तपुर जिल्लामा साक्षरता, निरन्तर शिक्षा, सामाजिक चेतना बृद्धि लगाएतका कार्यहरु गर्नकोलागि २२ वटा सामुदायिक अध्ययन केन्द्रहरु रहेका छन् । ति सामुदायिक अध्ययन केन्द्रको विवरण यसैसाथ एटेच गरिएको छ । डाउनलोड गरी हेर्न सक्नु हुने छ । सामुदायिक अध्ययन केन्द्रलाई व्यवस्थित र काममा प्रभावकारी पार्नकोलागि सवैबाट सहयोग हुने छ भन्ने अपेक्षा गरिएको छ ।
थप हेर्नुहोस -
भक्तपुर जिल्लामा रहेका सस्थागत विद्यालयहरु र ति विद्यालयहरुमा रेहेका विद्यार्थी बिवरण
प्रकाशित मिती: २०७१- ०९ -२४
विद्यालयहरुले भरेको तथ्याङ्क विवरणको आधारमा विद्यार्थी विवरण राखिएको हो । कुनै विद्यालयमा विद्यार्थी सङ्ख्यामा फरक पर्न गएको भए तथा त्रुटी हुन गएको भए जिल्ला शिक्षा कार्यकलय भक्तपुरलाई जानकारी गराइदिन हुन अनुरोध गरिन्छ ।
थप हेर्नुहोस -
भक्तपुर जिल्लामा रहेका सामुदायिक विद्यालयहरु र ति विद्यालयहरुमा रेहेका विद्यार्थी बिवरण
प्रकाशित मिती: २०७१- ०९ -२४
विद्यालयहरुले भेरको तथ्याङ्क (फलास १ ) का आधारमा विद्यार्थी सङ्ख्या राखिएको छ । कुनै विद्यालयको विद्यार्थी सङ्ख्या फरक परेको तथा त्रुटि हुन गएको भए जिल्जा शिक्षा कार्यालय भक्तपुरलाई जानकारी गराइदिन हुन समेत सवैमा अनुरोध छ ।
थप हेर्नुहोस
परिपत्र तथा सूचना
- स्रोतव्यक्तिको विज्ञापन सम्बन्धमा
- वालविकासका स.का. र कक्षा ११ र १२ को विद्यार्थी विवरण सम्बन्धमा
- बिशेषज्ञको सूचि अध्यवदिक गर्ने सम्वन्धि जिल्ला शिक्षा कार्यालयको सूचना
- करार शिक्षक नियुक्तिकोलागि सूची अध्यावदिक गर्ने सम्वन्धि सूचना
- साक्षर भक्तपुर अभियान अन्तरगत, जिल्लाको कुनै स्थानमा १५ देखि ६० बर्ष उमेर समुहको निरक्षर व्यक्ति देखिएमा जानकारी गराउन अनुरोध थप हेर्नुहोस