निर्देशिकाहरु
-
लैङ्गिक हिंसा विरुद्धको रा्ट्र व्यापि अभियान तथा भर्ना अभियान सम्वन्धि निर्देशिका २०७१
प्रकाशित मिती:
लैङ्गिक हिंसा विरुद्धको रा्ट्र व्यापि अभियान तथा भर्ना अभियान सम्वन्धि निर्देशिका २०७१ यसै साथ राखिएको छ । भक्तपुर जिल्लामा करिव २ प्रतिशत बालवालिकाहरु विद्यालय भन्दा बाहिर रहेको तथ्यांकले देखाएको छ । विद्यालय बाहिर रहेका विद्यालय उमेरका वालवालिकाहरुलाई २०७२ को शैक्षिक सत्रमा विद्यालयमा ल्याउन सवैको सहयोग र सहकार्य हुने छ भन्ने अपेक्षा जिल्ला शिक्षा कार्यालय भक्तपु
थप हेर्नुहोस -
विद्यालय सुधार योजना निर्माण सहयोगको लागि स्रोत सामग्री
प्रकाशित मिती: २०७१- १० -१५
विद्यालय सुधार योजना निर्माणकोलागि निर्माण गरिएको स्रोत सामग्री यसै साथ राखिएको छ । डाउलोड गरी हेर्न सक्नु हुनेछ ।
थप हेर्नुहोस -
विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका
प्रकाशित मिती: २०७१- १० -१५
राम्रो विद्यालयहुनकोलागि राम्रो योजनाको आबस्यकता पर्दछ । विद्यलाय सुधार योजना निर्माण गर्ने क्रममा कतिपय विद्यालयमा कसरी योजना निर्माण गर्ने कसको सहयोग लिने भन्ने बिषयमा अलममा पर्ने गरेको हुनाले विद्यालय सुधार योजना निर्माणकोलागि सहयोग गर्न निर्माण भएको सहयोगी पुस्तिका राखिएको छ । आवस्यक परेमा डाउनलोड गरी हे्र्न सक्नु हुनेछ ।
थप हेर्नुहोस -
संस्थागत विद्यालय मापदण्ड तथा संचालन निर्देशिका २०६९
प्रकाशित मिती: २०७१ श्रावण १९ गते
संस्थागत विद्यालयहरुले नेपाल सरकारबाट स्वीकृत गरेको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अध्ययन गरी प्रयोग गर्नु पर्ने आवस्यकता छ ।
थप हेर्नुहोस -
प्रयोगात्मक परीक्षामा साक्षरता अभियान , विद्यार्थी परिचालन निर्देशिका ।
प्रकाशित मिती: २०७१ श्रावण १९ गते
कक्षा ९ र एस एल सी परीक्षाको प्रयोगात्मक परीक्षामा १० अंकको अंकभार साक्षरता अभियानमा परिचालित भए बापत तोकिएको छ र यसको प्रक्रिया निर्देशिकामा व्यवस्था गरेको छ । सवै विद्यालयहरुले यो निर्देशिका अध्यायन र प्रयोग गर्नु पर्ने आवस्यक छ ।
थप हेर्नुहोस
परिपत्र तथा सूचना
- स्रोतव्यक्तिको विज्ञापन सम्बन्धमा
- वालविकासका स.का. र कक्षा ११ र १२ को विद्यार्थी विवरण सम्बन्धमा
- बिशेषज्ञको सूचि अध्यवदिक गर्ने सम्वन्धि जिल्ला शिक्षा कार्यालयको सूचना
- करार शिक्षक नियुक्तिकोलागि सूची अध्यावदिक गर्ने सम्वन्धि सूचना
- साक्षर भक्तपुर अभियान अन्तरगत, जिल्लाको कुनै स्थानमा १५ देखि ६० बर्ष उमेर समुहको निरक्षर व्यक्ति देखिएमा जानकारी गराउन अनुरोध थप हेर्नुहोस
