शैक्षिक गतिबिधिहरु
-
भक्तपुर जिल्लाको एस एल सि नतिजा उत्कृष्ट हुनुका कारण सम्वन्धमा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा संगको अन्तरवार्ता
प्रकाशित मिती: २०७२-४-५
भक्तपुर जिल्लाको एस एल सि नतिजा उत्कृष्ट हुनुका कारण सम्वन्धमा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा संगको अन्तरवार्ता
थप हेर्नुहोस -
मिति २०७१।१२।२३ गते बसेको जिल्ला पाठ्यक्रम समन्वय समितिले गरेका निर्णयहरु ।
प्रकाशित मिती:
मिति २०७१।१२।२३ गते बसेको जिल्ला पाठ्यक्रम समन्वय समितिले निम्न निर्णयहरु गरेको छ । १ जिल्ला पाठ्यक्रम समन्वय समितिलाई जिल्ला शिक्षा कार्यालयले अर्को वैठकमा तपसिल वमोजिमका सामग्री उपलव्ध गराउने र उक्त वैठकमा पाठ्यक्रम पाठयपुस्तकमा रहेका कमी कमजोरी पत्ता लगाई क्षेत्रीय पाठ्यक्रम समन्वय समिति पाठ्यक्रम विकास केन्द्रमा सुझाव पेश गर्ने । जिल्ला पाठ्यक्रम समन्वय
थप हेर्नुहोस -
विद्यालयमा हुने हिसा तथा यौनदुर्व्यवहार विरुद्धको रष्ट्रिय अभियान भर्ना र अभियान २०७२ सम्वन्धी जिल्लास्तरीय वैठक
प्रकाशित मिती: २०७१- १२ -२४
मिति २०७१।१२।२३ गतेका दिन जिल्ला शिक्षा कार्यालयको सभाहलमा विद्यालयमा हुने हिसा तथा यौनदुर्व्यवहार विरुद्धको रष्ट्रिय अभियान भर्ना र अभियान २०७२ सम्वन्धी जिल्लास्तरीय वैठक निम्न निर्णयहरु गरेको छ । १ विद्यालयस्तरमा हुने हिसा तथा यौन दुर्व्यवहार विरुद्धको अभियानलाई सफल पार्न सवै निकायहरुलाई अनुरोध गर्ने निर्णय गरियो । २ सवै संघ संस्था तथा निकायह
थप हेर्नुहोस -
शिक्षण सिकाइमा सूचना प्रविधि विषयक एक दिने गोष्ठी
प्रकाशित मिती: २०७१- ०९ -१५
मिति २०७१ पौष १५ गते विदाको दिनमा जिल्ला शिक्षा कार्यकलय भक्तपुरले विद्यार्थीहरुमा सूचना प्रविधिको पहुँच पराउने उद्यश्यले जिल्लाका सवै सामुदायिक विद्यालयका प्रअ हरु , शिक्षा समितिका पदाधिकारीहरु, स्रोत व्यक्तिहरु र जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुकोलागि शिक्षण सिकाइमा सूचना प्रविधि विषयक एक दिने
थप हेर्नुहोस -
भक्तपुरको शैक्षिक सुधार गर्न ३१ बुँदे घोषणा पत्र पारित ।
प्रकाशित मिती: २०७१ असार २८ गते
आज २०७१ असार २८ गतेको माध्यामिक विद्यालयका प्र अ, प्रिन्सिपल तथा प्राचार्यहरुको भेलाले एस एल सी को नतिजालाई गत बर्ष तोकिएको लक्ष्य ८८ प्रतिशत प्रप्तिकोलागि तथा भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्न निम्न अनुसारका निर्णयहरु तथा प्रतिवद्धता जाहेर गरियो । १ नेपाली बिषयको शैक्षिक उपलव्धि बृद्धि गर्न प्राथमिक तह देखिनै पठन र लेखन सीप बिकास
थप हेर्नुहोस
परिपत्र तथा सूचना
- स्रोतव्यक्तिको विज्ञापन सम्बन्धमा
- वालविकासका स.का. र कक्षा ११ र १२ को विद्यार्थी विवरण सम्बन्धमा
- बिशेषज्ञको सूचि अध्यवदिक गर्ने सम्वन्धि जिल्ला शिक्षा कार्यालयको सूचना
- करार शिक्षक नियुक्तिकोलागि सूची अध्यावदिक गर्ने सम्वन्धि सूचना
- साक्षर भक्तपुर अभियान अन्तरगत, जिल्लाको कुनै स्थानमा १५ देखि ६० बर्ष उमेर समुहको निरक्षर व्यक्ति देखिएमा जानकारी गराउन अनुरोध थप हेर्नुहोस
