Need Help ?
Call: +977- 016614401

लैङ्गिक हिंसा विरुद्धको रा्ट्र व्यापि अभियान तथा भर्ना अभियान सम्वन्धि निर्देशिका २०७१

प्रकाशित मिती:  

लैङ्गिक हिंसा विरुद्धको रा्ट्र व्यापि अभियान तथा भर्ना अभियान सम्वन्धि निर्देशिका २०७१ यसै साथ राखिएको छ । भक्तपुर जिल्लामा करिव २ प्रतिशत बालवालिकाहरु विद्यालय भन्दा बाहिर रहेको तथ्यांकले देखाएको छ । विद्यालय बाहिर रहेका विद्यालय उमेरका वालवालिकाहरुलाई २०७२ को शैक्षिक सत्रमा विद्यालयमा ल्याउन सवैको सहयोग र सहकार्य हुने छ भन्ने अपेक्षा जिल्ला शिक्षा कार्यालय भक्तपुरले गरेको छ ।