Need Help ?
Call: +977- 016614401
  • अनाैपचारिक प्राैढ विद्यालयका विद्यार्थीलाई अध्ययनकाे लागि प्राेत्साहन गर्दै सहायक जिल्ला शिक्षा अधिकारी ।

  • साक्षर भक्पुर अभियान

  • वालविकास केन्द्र शिक्षाको जग ।

  • भक्तपुर: मनोरम दृश्य

जिल्ला शिक्षा अधिकारी

अर्जुनबहादुर रायमाझी
(जिल्ला शिक्षा अधिकारी)

शिक्षा पाउनु सवै वालवालिकाको नै सर्गिक अधिकार हो । यो अधिकारको संरक्षण गर्नु राज्यको र समाजको मात्र होइन सवै सचेत नागरिकको दायित्व हो । त्यस्तै साक्षर हुन पाउनु पनि सवै बयस्कको अधिकार हो

थप हेर्नुहोस

परिचय

शैक्षिक प्रशासनकाे सङ्गठनात्मक स्वरुपमा तल्लाे तमकाे निकायका रुपमा ७५ अाेटै जिल्लामा एक एक अाेटा जिल्ला शिक्षा कार्यालय स्थापना गरिएकाे  छ । जिल्लास्तरीय शैक्षिक विकास कार्यक्रमकाे याेजना तर्जुमा गरी कार्यान्वयन गर्नु  र राष्टिय नीति र कार्यक्रमका साथै शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्वन्धित क्षेत्रीय शिक्षा निर्देशनालयकाे निर्देशनअनुसार जिल्लामा पठनपाठन प्रक्रिया भए नभएकाे सुपरिवेक्षण तथा अनुगमन गर्नु जिल्ला जिल्ला शिक्षा कार्यालयकाे मुख्य दायित्व हाे ।

थप हेर्नुहोस